पाठ ६ चिया पिउन्छु। ~दैनिक जीवनको बारेमा कुरा गर्न क्रिया र वाक्य अभ्यास ~
पाठ ७ म तपाईंलाई उपहार दिन्छु ।
~दिनु , लिनु को वाक्य अभ्यास र उपकरण ,भाषा ,साधन देखाउने वाक्य अभ्यास ~
पाठ ८ यो फूल सुन्दर छ। ~बिशेषण कसरी प्रयोग गर्ने तरिका र वाक्य अभ्यास ~
पाठ ९ मलाई फिर्म मन पर्छ । ~मन पर्ने र नपर्ने को वाक्य अभ्यास~
पाठ १० यहाँ मोबाइल छ । ~जीवित चीजहरू र निर्जीव चीजहरू को छ कि छैन वाक्य अभ्यास ~
पाठ ११ हप्तामा एक पटक फिर्म हेर्छु । ~वर्गीकरणकर्ता र अवधि को भन्ने तरिका ~
पाठ १२ क्योटो राम्रो थियो । ~बिशेषणको विगत र तुलनात्मक वाक्य अभ्यास ~
पाठ १३ मलाई कार चाहिन्छ । ~केहि चाहाना वा इच्छा भन्ने वाक्य अभ्यास ~
पाठ १४ प्रस्न पढ्नुहोस् । ~अनुरोध गर्ने वाक्य र क्रिया 【ते】फारम को अभ्यास ~
पाठ १५ पेन्सिलले लेख्नु सक्छु ? । ~अनुमती माग्ने वाक्य अभ्यास ~
*This course can be viewed for one year after registration.
लेर्नाडो कम्पनी द्धारा पढाइने बेशिक जापानी भाषा क्लासमा तापाईंहरुलाइ स्वागत छ !
यस पल्ट तापाईंहरूले अध्ययन गर्ने कोर्स वेशिक जापानी भाषा कोर्स हो।
जापानी भाषा अध्ययनको लागि बिभिन्न्न किताबहरु प्रकाशितभै राखेको छन्।
तर यो बेशिक जापानी भाषा अध्ययनको लागि राम्रो किताब हो।
बेशिक जापानी भाषा राम्ररी अध्ययन गर्न नसकेमा शब्दकोश र नयाँ व्याकरण जाति अध्ययन गरेपनि जापानी भाषाको
बारेमा आफु दुक्का हुन सकिदैन।
यो कोर्ष [ जापानी भाषा कस्तो भाषा हो ?] बाट शुरुगरी [ अक्षर लेख्ने तरिका,पद् ने तरिका ] [ अभ्यास १ देखि अभ्यास २५ सम्मको व्याकरण ] बिस्तृत अध्ययन गर्दछौं।
एउटा क्लास लगभग ३० मिनेट हुन्छा। आफ्नो अनुकुल समय मिलाएर छोटो समयमा अध्ययन गर्न सकिन्छा।
यो जापानी कोर्ष १ चोटी खरिद गरेमा जती चोटी पानी डोर्याएर अध्ययन गर्न सकिन्छ।
साथै , यो कोर्षको बिशेषता जापानी भाषाको लेबेल टेष्ट जाँच ५ लेबेल पास गर्न सक्ने गरी समाबेश गरिएको ।
तर अबस्य पानी यो कोर्षको अध्ययन सिद्धियो भने ५ लेबेल पास हुन्छ नै भन्ने होइन कि ,त्यसमा तपाईंहरु सबै जनाले मेहनतका साथ अध्ययन गर्नु जरुरी छ।
म संग इच्छा र ध्यान दिएर मेहनतका साथ अध्ययन गर्नु आबश्यक छ।
तपाईंहरु सबैजनाले जापानी भाषा अध्ययन गरेर आफु आफैले भविष्यको ठुलो ढोका खोल्न सकोश भनि कामना गर्दछौं।
यदि तपाईंहरु जापान जान चाहेको खण्डमा हाम्रो आफिस (कार्यालय ) मा सम्पर्क राख्नुहोस्।
(सम्पर्क कार्यालय)
D.N. Internatinal Nepal Overseas Employment Agency Pvt.Ltd.
Ohisama Japanese language Institute Pvt.Ltd.
कार्यालय प्रमुख : हरिश चन्द्र माबोहाङ मोबाइल : ९८५१० ३९६३७
प्रधान अध्यापक : चन्द्र महर्जन मोबाइल : ९८४१ २४४७६४
तपाईंहरुलाई [ मिन्ना नो निहोन्गो ] किताब चाहिएमा माथि चन्द्र महर्जन लाई सम्पर्क गर्नुहोस।
हामी तपाईंको ठेगाना मा पठाई दिन्छौं।
If necessary, you can use the double speed playback function.
All contents of this service are the property of the Company. Unauthorized collection or reproduction of the contents is strictly prohibited.
Japanese language teacher
Chandra Maharjan
मेरो नाम चद्र महर्जन हो।
5,000yen (tax excluded)
Please select the course (plan) you want on the next purchase procedure page.
If you are currently taking the course, please click here to log in and view the course contents.
