Chandra Maharjan
जापानी भाषा शिक्षक
मेरो नाम चद्र महर्जन हो।
1967 Born in Samakshi, Kathmandu, Nepal.
Started teaching Japanese as a Japanese language teacher in 2000.
After that, she attended Japanese language teacher training twice at the Japan Foundation in Kitaurawa, Saitama Prefecture.
She has used her extensive experience as a Japanese language teacher to teach the Japanese language and cultural customs in Nepal, and has also worked as a Japanese language teacher for many years.
She is also involved in the education and support of Nepalese people who come to Japan to study or work.
मेरो नाम चद्र महर्जन हो।
मेरो जन्म १९६७ मे मा सामाखुसी काठमाडौँ नेपालमा भयो।
मैले इश्वी सम्वत २००० साल देखि जापानीभाषा अध्यापन गराउदै आएको छु।
जापानीभाषा अध्यापनको सिलसिलामा जापानको साईतामा प्रिफेक्चर किताउरावामा रहेको जापान फउन्डेसन बाट
दुई पटक जापानीभाषा अध्यापन तालिम प्राप्त गरेको छु।
अध्यापनको अनुभवबाट आजकल जापानमा अध्ययन तथा काममा जाने नेपालीको बढ्दो त्रममा त्यस्ता नेपालीलाई
यसले धेरै मद्दत पुर्याउने आशा राखेको छु।